Dhading Photos

शिद्धार्थं बनस्थली इन्स्टिच्युटको हलमा
अनेरास्ववीयु क्रान्तिकारीको अगुवा प्रशिक्षण भेला हुँदै

                                 
धादिंग संग जोडिएको महेन्द्र राजमार्ग


धादिंग हुँदै बग्ने त्रिशुली नदि ।

प्रकृतिले हराभरा छ, धादिंग ।


धादिंगको मुख्य आय स्रोत कृषिबाली ।

धादिंगमा उद्योग स्थापनामा वृद्धि भइरहेको छ ।



तेस्रो जनआन्दोलनम काठमडौं पद्मोदय मोडको एक झलक ।



तेस्रो जनआन्दोलनमा कठपुतली सरकाले आन्दोलन विरुद्ध तैनाथ गरेको प्रहरीहरु ।



तेस्रो जनआन्दोलनमा ए.वी. पार्टी प्यालेस सामाखुसी क्याम्पमा
रातको समयमा सुत्ने तरखरमा धादिंगका क्रान्तिकारी समर्थकहरु ।
 

तेस्रो जनआन्दोलनको तयारीको दिन आफ्नो आर्कमा जानको लागी तयार रहेका
ग्रामीण आदर्श ब. क्याम्पसका दुइ विद्यार्थीहरु अभिवादन गर्दे ।


तेस्रो जनआन्दोलनको लागी नेपालगंज र सिन्ध्लीबाट काठमाडौं आएका
जनताहरु पदेमोदय आर्कमा कार्यक्रम नियाल्दै ।

क्रन्तिकारी लाल अभिवादन गर्दे ग्रामीण आ.व. क्याम्पसका राजाराम ।

तेस्रो जनआन्दोलनमा ए।वी। पार्टी प्यालेस सामाखुसी क्याम्पमा
सभासद कल्पना धमला अन्य धादिंगका नेताहरुसंग छलफल गर्दै ।



धादिंग काठमाडौं सम्पर्क समितीको दोस्रो भेलामा
यसै समितीका पुर्व अध्यक्ष रामकुमार भण्डारी (दाँया) ।